सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राजनीति !

Nepal Telecom ad

निष्ठाको राजनीति, धरमर हुन गो, मात्र विष्टा बढाई
आस्थाको राजनीति, लरबर हुन गो, बाह ! पैसा कमाई ।
चैते वा कात्तिके नै, दल–बल हुन गै, पन्छिए वीर योध्दा
चेपिन्छन् नक्कली नै, तर किन अगुवा, हेपिए योग्य बोध्दा ।।१।।

नाता वा गोत्र प्रेमी, अनुचर पछुवा, कुण्डले झूर मुन्द्रे
बाङ्गा नाङ्गा भरौटे, डन–धनपति नै, पार्टिका वक्रतुण्डे ।
बाच्ला के लोकतन्त्रै, जन–नियम यहाँ, लागु होला विधान ?
लुच्चा छुच्चा र बुच्चा, अधम दल भरी, अग्लिएला गुमान ।।२।।

जो गर्छन् तर्क राम्रा, प्रबुधित मुटुका, नीतिका पक्षपाती
जो छन् मानी–इमानी, बिख सरह लिने, दृष्टि नै पक्षघाती ।
नेताको बुध्दि थुर्पी, उर ढुकुर भई, बिग्रिए पार्टि धेरै
राजा जस्तै छ नेता, हुकुमगिरि दिई मोज गर्छन् सबेरै ।।३।।

धादिङबेँसी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन-निनाद

जन-निनाद

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’