सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

खुल्नहुन्न नाकाबन्दी

Nepal Telecom ad

आउन साथी फेरि लामो नाकाबन्दी गर्यौँ
आधा–आधी भाको घ्याम्पो चुल्याएर भर्यौँ ।

फाइदा कति, काइदा कति नाकाबन्दी खेलको
आफ्नै निजी धरहरा ठड्याएर मर्यौँ ।

व्यापारीलाई नाकाबन्दी युरिया मलै भएछ
खुल्नहुन्न नाकाबन्दी सबै मिली लर्यौँ ।

सबैभन्दा शक्तिशाली लुटतन्त्र नै राम्रो
लामो नाकाबन्दी गर्न सबै मधेश झर्यौँ ।

भन्छन्– हेरेर मर्नुभन्दा छेरेर नै मर्नु जाती
जता पाइक मिल्छ आफ्नो उतै बसाईं सर्यौँ ।

स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी