सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पेशलका स्पेसल ठोक्तक– २

Nepal Telecom ad

१. समस्या
विचारको आगो लगाएर
आस्थाको घरमा
हामी पानी नखोजेर
साइत पर्खिरहेछौं –
‘आग लागी झुपडी डेढ घडी भद्रा ।’

२. रूख
हाँगाबिँगा काटेर
जरा उखेलेर
तमासा देखाउँदै
ठुटे रूखमा
पानी सिँचन गर्दैछौं– हामी ।

३. प्रजातन्त्रवाद
गालीगलौजको भाषा
रक्तरञ्जित तमासा
आखिर ‘तन्त्र’को चीरहरण भो यसरी
‘जब तक समोसे मेँ आलु
तब तक विहार मेँ लालु’ भो हाम्रो दृष्टान्त ।

४. संघर्ष
क्रान्ति गीतलाई
व्यापारीकरण गर्दै
आस्थालाई बजारीकरण गर्दै
नाँच्दैछौं हामी–
‘नाँच भालु नाँच, कम्मर भाँच !!’

मन्थली, रामेछाप

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठोक्तक

तीन ठोक्तक

रमेश समर्थन
तीन ठोक्तक

तीन ठोक्तक

रामकृष्ण काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली -७४

बेलाको बोली -७४

डा. ऋषि बस्ताकाेटी
दुई नेत्र तीन दृष्टि

दुई नेत्र तीन दृष्टि

तीर्थराज अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति