सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

काला कर्तुत बताई दिन सक्छु

Nepal Telecom ad

 

अदृश्यमै समिप आई सताई दिन सक्छु
तिम्रा सारा काला कर्तुत बताई दिन सक्छु ।

हरेक कुरा तताउन लाई राप चाहिदैन,
बरफले नै ठण्डा दिमाग ताताई दिन सक्छु ।

तुफान हुँ म तिम्ले मलाई भेट्ने छैनौ कैल्यै,
घमण्डी ती मनका पाना चताई दिन सक्छु ।

निसा लाग्न मदिरा नै चाहिन्छ नसोच्नु,
बिना सोम\’रस म तिमीलाई मताई दिन सक्छु ।।

भारपा ८, पाँचथर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस