सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मतदातालाई अपील !

Nepal Telecom ad

हारोस् है ‘डनवाद’—ले विजय होस्, आस्था र सिध्दान्तको
हारोस् है ’धनवाद’—ले विजय होस्, श्रध्दा र द्रिष्टान्तको ।
हारोस् भ्रष्ट अयोग्य दुष्ट चुसुवा, भाते र छातेगण
जित्द्यौ कर्मठ योग्य ग्रासरुटमा डुल्ने र घुम्ने मन ।

धेरै दाम कमाउदै सहरमा, दर्बार थप्नेहरू
घूसै घूस पिएर मूल दलको आदर्श मास्नेहरू !
चैतेका हुलमा बसेर जनता– त्यागी लखेट्नेहरू
यस्ता छेद बढार हिम्मत भए हे भोट हाल्नेहरू !!!

धादिङबेँसी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’