सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

परिहासामाला– ४

Nepal Telecom ad

वानर घरमा पस्ता, भँडार जिम्मा लगाउने गर्नू
नेताजी घर आए, सिरीखुरी नै दिएर पनि बच्नू ।।

फुसु फुसु मात्रै गर्ने, पानी नझरे पनि मीटर चल्ने
हाम्रो राम्रो धारा, सङ्ग्रहालय लगेर राख्नु पर्ने ।।

नाम भने वैरागी, तर मानिस छन् अति नै अनुरागी
पहिले कविता लेख्थे, हाल कविताबाट हिंड्छन् भागी ।।

झर्ला खाँला भन्दै, भरजीवन साँढेका पछि लागे
झर्यो त गोबर मात्रै, दिक्क भएछन् अनि घरतिर भागे ।।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
दलाल

दलाल

रमेश खकुरेल
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल