सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई ठोकान

Nepal Telecom ad

१.
उनले तर्ने खोला तिमी पनि तर्न सक्छौ
खाली झोलामा पत्थर तिमी पनि भर्न सक्छौ
कसैलाई पुर्न तिमीले खनेको खाडलमा
अरुमात्र होइन तिमी पनि पर्न सक्छौ ।

२.
जनता नै नभएको देश जस्तो लाग्छ
जता र्हेयो बाँदरको मेस जस्तो लाग्छ
निसाफ गर्ने ठाउँ पनि पार्टी अफिस बन्दै गए
बस्ने भन्दा छोडी जाने वेस जस्तो लाग्छ ।

२०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल