सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भुइँचालो

Nepal Telecom ad

यौटा सानो बालकले
आफ्नो बाबुको हातको
बुढी औँलाको
निलो मसिको दाग देख्दा
जब थाहा पायो–
आफू बसेको
बाबुको नाममा रहेको
सानो झुपडी पनि
साहुको बन्धकीमा पर्यो
त्यसपछि उसले
बाबुको मैलो कोटको
फेरो समाउँदै भन्यो–
बा ! पहिलेको जस्तै
फेरि पनि आए हुने है
भुइँचालो !

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला