सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बानी ऐजनै छ आहा !

Nepal Telecom ad

१. सधैं भरि गम्भीरता ! सधैं ‘न’ कै फेरो
कस्तो देश समाज हँ र केही छैन झैं लौ !

२. बालुवा झैं भइ सक्यौं माटोसम्म छैनौं
के हुने लौ हाम्रो भरे ? कस्ता हामी भयौं !

३. ए वावा रे ! त्याग भन तपस्या नै भन
माझैँ मुख किन भन्छौ किन कमाएनौ ?

४. ‘कोको कहाँ पुगि सके ! यो मुले त यहीं’ !
यस्तै यस्ता कुरा गरी किन पछाडिन्छौ ?

५. राणा तन्त्र सकिएर कति तन्त्र स्वाहा !
तिम्रो हाम्रो रद्दी बानी ऐजनै छ आहा !

६. नराम्रो नै फिर्छ ! भयो ! राम्रो हरायो लौ !
ए बाबा रे बग्दो खोलो वग्छ ! फेल भयो ?

७. जत्ति वर्ष बिते पनि नयाँ मर्ने भयो !
जागृतिको चिहान नै पार्ने भए अहो !

८. रूढिबुढी नमासिने अझ बढ्ने भयो !
यो नेपालमा हार्ने मध्ये विज्ञान झन् भयो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
गफडी पर्‍यो अलपत्र !

गफडी पर्‍यो अलपत्र !

चूडामणि रेग्मी