सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सधै अपजस र अबगाल छ

Nepal Telecom ad

सारै खराब यो समयकाल छ भाइ
हाहाकार छ सधैं यहाँ बेहाल छ भाइ

कस्तो इनाम हो यो कस्तो पुरस्कार ?
खाली अपजस र अबगाल छ भाइ

आफ्नै यो शहर पनि विरानो झै लाग्छ
मानवताको यहाँ सारै अकाल छ भाइ

अहिल्यै यो देश स्वर्ग बन्ला भनि नठान
पर्ख बाँकी अझै दश बारह साल छ भाइ

न गीत जम्छन् यहाँ न कसैका कविता
भाइ बहिनीकै गजल बरू कमाल छ भाइ !

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुई ठोकान

दुई ठोकान

ज्ञानुवाकर पौडेल
के गर्नु !

के गर्नु !

ज्ञानुवाकर पौडेल
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस