सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

निम्तो मान्न जाँदा

Nepal Telecom ad

कहिले
बिहेको दिन भनेको
अघिल्लो दिन गएर
अर्कैको भोज खाको छु
कहिले
भोजको पछिल्लो दिन गएर
पार्टी प्यालेस खाली खाली पाको छु ।

एक दिन
काडै लान भुलेपछि
पर्सेको छोरीको बिहे भनेको त
फर्सेको छोराको बिहेमा पो गएछु
कोही चिनेको नदेखेपछि
आफै जिल्लाराम भएछु ।
अर्को पटक
केटीको बिहेको निम्तो मान्न जाँदा
पहिले टन्न खाइयो
दुलहीलाई यसो दक्षिणा टक्राउँ भनेको त
अर्कै दुलाहको पो भोज पाइयो ।

यो निम्तो मान्न जाँदा पनि
के के भाको छ भाको छ
एक पटक त
बिहे खान गाको छोरो
सराद्ध खाएर पो आको छ ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे