सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

महान् नेता

Nepal Telecom ad

आयो चुनाव सधै भेट्छन्
गयो चुनाव ओझेल हुन्छन्
डाडुपन्यूँ उनका हातमा
पर्यो कि त लठ्ठि हाल्छन् ।

नशा चढ्छ गुटैगुटको
गीत गाउँछन् जनैजनको
आश्वासनको खेती गर्दै
थाँक्रो हाल्छन् नोटैनोटको ।

नेपालका महान् नेता
कति गन्ने साध्य छैन
दलालीको पङ्क्तिभित्र
को को पर्छन् पत्तै हुन्न ।

काडमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)