सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोक्तक

Nepal Telecom ad

१.
हुने गरेको यहाँ सधैँ इमानको ठूलै व्यापार देखेँ
सिन्डिकेटको अगाडि कति निरीह यो सरकार देखेँ
हिजोसम्म औंलामा नचाउँथ्यो जसले यो मुलुकलाई
आज भएको ऊ आफै ल हेर कति लाचार देखेँ ।

२.
नेताले भुल्न थालेछ खाएको कसम पनि
कविले बेच्न थालेछ आफ्नै त्यो कलम पनि
देख्दा देख्दै परेको त्यो आधात देशको आस्मितामाथि
भेट्टिएन कोही लगाइदिने यो चोटमा मलम पनि ।

३.
याद आउँछ्यौ कति तिमी ? यो छातीमा लहर बनेर
किनारमा उभिएको छु म आज मानौ कुनै ध्वस्त खण्डहर बनेर
जता ह¥यो उतै देख्छु म अचेल शहरमा सुनसान छाएको
मान्छे पनि उभिएका छन् सालिक झैं पत्थर बनेर ।

४.
जाऊ, गएर पहिले तिमी समुद्र हेर
अनि गर्नु फेरि मसँग प्यासको कुरा
तथ्य बङ्ग्याउन थालिसकेपछि धेरैले यहाँ
को पत्याउँछ अव इतिहासका कुरा ?

काठमाडौं

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुई ठोकान

दुई ठोकान

ज्ञानुवाकर पौडेल
के गर्नु !

के गर्नु !

ज्ञानुवाकर पौडेल
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया