सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विवशता

Nepal Telecom ad

’सबै वर्वाद भयो ठूले !’ गाडी चालकले सोध्यो के भयो मालिक ? ’के भएन भन्न !’ लामो सुस्केरा निकाल्दै उसले भन्यो प्रेसर बढेछ, सुगर बढेछ, कोलेस्ट्रोल बढेछ, युरिक एसिड बढेछ, पत्थरी पनि छ रे, प्रोस्टेट पनि बढेको छ रे …. ।

’ठूले ! यो वैभव, यो मान, यो सान … को अब केही अर्थ रहेन ।’– उसले युद्ध मोर्चामा बन्दी बनाइएको कमाण्डर जस्तो विम्व प्रकट गर्यो ।

’ठूले ! समयमै परीक्षण गरेको भए नियन्त्रण हुन्थ्यो रे ।’ उसको ढुङ्गे मन पहिलोपटक पग्लियो तैँले सम्पूर्ण स्वास्थ्य परीक्षण गर, पैसाको चिन्ता नगर ।’

‘मालिक ! म स्वास्थ्य परीक्षण गर्दिनँ’– ठूलेले गाँठो फुकायो ( जचाउँदा मलाई कुनै रोग देखिन्छ कि भन्ने डर लाग्दछ ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सीप

सीप

डा.रवीन्द्र समीर
पाँच सय ! कति महँगो हो ?

पाँच सय ! कति...

डा.रवीन्द्र समीर
आयुको प्रार्थना

आयुको प्रार्थना

डा.रवीन्द्र समीर
देश

देश

डा.रवीन्द्र समीर
उपहार

उपहार

डा.रवीन्द्र समीर
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल