सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

के बाँकी रहन्छ र !

Nepal Telecom ad

दिल टुटेपछि के बाँकी रहन्छ र ।
सिसा फुटेपछि के बाँकी रहन्छ र ।

जसलाई आफ्नै सम्झेथेँ मैले,
उसैको लुटेपछि के बाँकी रहन्छ र ।

कति सुन्दर थियो हाम्रो फूलबारी,
असिनाले चुटेपछि के बाँकी रहन्छ र ।

म आउँदै थिएँ तिम्रो नजिकनजिक,
गाडी छुटेपछि के बाँकी रहन्छ र ।

हातैले कुट्नुपर्छ भन्ने के छर सानू !
बचनले कुटेपछि के बाँकी रहन्छ र ।

हेटौडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हतियार

हतियार

आर.आर. चौलागाईं
कोमामा देश

कोमामा देश

आर.आर. चौलागाईं
गणतन्त्रको लाश

गणतन्त्रको लाश

आर.आर. चौलागाईं
सुशासन कायम राखौँ

सुशासन कायम राखौँ

आर.आर. चौलागाईं
किनकि तिमी नेता

किनकि तिमी नेता

आर.आर. चौलागाईं
पार्टी

पार्टी

आर.आर. चौलागाईं
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस