सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मिनिस्कटको जमानामा साडीपिन ?

Nepal Telecom ad

टपरीमा कस्ले खान्छ ? पात सिन्काको के काम !
मिनिस्कटको जमानामा साडीपिनको के काम !

मन साटियो फेसबुकबाटै एकदिन भेटौ भन्छ,
सहयात्री नबन्ने भा\’ त्यो एकछिनको के काम !

तास खेलेर आउँछ लोग्ने आफू च्याटमा ब्यस्त,
भात पकाएर दिन्छिन सासू नत्र तिनको के काम !

भोलि भारी बोक्न आउँछन आज जोतेर,
यै हो फाइदा सिधा पोइको नभा\’ यिनको के काम !

भारपा ८, पाँचथर ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस