सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तिन ठोक्तक

Nepal Telecom ad

१. प्रध्यापक
कितावी ज्ञान कमाएको
एकलहटी ध्यान समाएको
आफूले भन्दा
अरुलाई धेरै काम गराउँदै
थोर बहुत कमाएको
आफ्नै वखानमा रमाएको
एकतारे बाजा ।

२. व्यापारी
यताको माल उता पारी
उताको माल यता झारी
वस्तुहरूको शंकट पारी
बजार भाउ बढाउदै
ग्राहकहरूलाई थला पारी
आफ्नो दुलो भर्ने
धान खेतको मुसो ।

३. नगरपालिका
नगर्छ केही न पाल्छ केही
गर्नु नहुने काम थाल्छ यही
टायर मुडा बाल्छ यही
पर्खाल रेलिङ्ग ढाल्छ यही
सभ्यताको नगरमा
सडक भरी फोहर फाल्छ यही ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे