सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आजकल

Nepal Telecom ad

आजकल,
झारातिराइँ व्यवहारको
कसी लाउँदैछु
मण्डलेका अवशेषको
नृत्य हेर्दैछु ।

कोहि मादल बजाएर
मुजुरा देखाउँछन्
कोहि ढोलक ठटाएर
जन्ति पर्साउँछन् ।

वाक्क दिक्क लागे पनि
दर्शक भइया छ
सत्य कुरा बोल्दा पनि
कानै थुन्या छ ।

धिक्कार !!
बुझ पचाएपछि कसको के लाग्छ र !

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी