सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हजुर म त

Nepal Telecom ad

अगि अगि हिँड्नेलाई चिन्ने भए
हजुर म त पछि पछि हिँड्ने भएँ
जे जे देखायो गमेर हेर्ने भए
हजुर म त हस् भनि टेर्ने भएँ ।

आउ भन्दा आउँछन् घुम भन्दा घुम्छन्
हजुर म त लुखुर लुखुर घुमाउने भएँ
ख्वाइदिँदा खान्छन् पिलाउँदा पिउँछन्
हजुर म त लड्लान् भनि समाउने भएँ ।

हतार हतार लिन जाऊ फेरि पुर्याऊ
हजुर म त तातो न छारो व्यस्त भएँ
स्वागत ग्रहण गर्छन् जुँगा ताउ दिन्छन्
हजुर म त मै हो कि भनि मस्त भएँ ।

अगि अगि हिँड्नेलाई खिच्ने भए
हजुर म त पछि पछि खिस्स भएँ
बसाइ दिँदा बस्ने बोल्न दिँदा बोल्ने भए
हजुर म त छेउमा खुम्चिएर हिस्स भएँ ।

लस एन्जेलस

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
आफ्नैको कालो कोट

आफ्नैको कालो कोट

राकेश कार्की
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी