सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाइकुको बथान– ८

Nepal Telecom ad

विमल गिरी
१.
नपठाउ भो
खपी नसक्नु याद
परदेशमा ।

२.
बिरानोपन
जीवन बाँचेकै छ
परदेशमा ।

३.
थोरै सपना
अलिकति रहर
तिम्रै यादमा ।

४.
छक्क नपर
जीवन यात्रा न हो
‘विन्दु’ भेटिन्छ ।

५.
मनै त होनी
अनुपम सौन्दर्य
आँफैसङ्ग छ ।

६.
नापेको बाटो
आउछ यादहरू
टेकेको बाटो ।

७.
एकान्त कुना
घरदेश सम्झदै
परदेशी म ।

भोजपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया