सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सोध्नै पर्ने कुरा

Nepal Telecom ad

स्वार्थीपन मान्छेको, रछ्यानको दुनालाई सोध
स्वतन्त्रता के हो रे ? पिंजडाको सुगालाई सोध ।

कहिले आउँछ जवानी, घुम्दै आउँछ बुढ्यौली पनि
तिरस्कारको खास स्वाद, खियायुक्त सुकालाई सोध ।

साउनको आरीघोप्टे, झरीलाई सोध्नु बेकार
थोपा पानी कति पर्छ, खडेरी र सुखालाई सोध ।

निमोठ्नेले धर्म ठान्ला, मन्दिर मस्जिद गुम्बा ताक्ला
निमोठिंदा कस्तो लाग्छ, फूल–पाती र दुबालाई सोध ।

भक्तलाई सोध्छौ भने, भक्ति मात्र संसार लाग्छ
पुजारीको आडम्बर त, ‘प्रसाद’ र पूजालाई सोध ।

२०७३ बैशाख २५
काठमाडौ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
पक्का हो

पक्का हो

दुर्गाप्रसाद ग्वालटारे
“यो डरायो” भन्नेसँग

“यो डरायो” भन्नेसँग

दुर्गाप्रसाद ग्वालटारे
आए जस्तो भयो 

आए जस्तो भयो 

दुर्गाप्रसाद ग्वालटारे
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस