सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठोक्तक

Nepal Telecom ad

क) वीर अस्पताल
वीर तालमा
हरताल गर्दै
काल युद्द लडेका
वीरहरूलाई लखेटेर
टुँडीखेलमा रागो चराउँदै
बल्छी खेलिरहेको
बुढो यमराज ।

ख) यौवन
सिपिक्क परेका प्यान्टहरू हँुदै
चिपिक्क परेका सेल्याक्समा
यौवन त्यो पोखियो
पापी आँखाहरू
पोखिएकै ठाउँ ठोकियो ।

टाँस्सएका हाफ प्यान्टबाट
आकासिएका स्कर्ट हुँदै
पारदर्शी समिजहरूमा
यौवन त्यो कस्सियो
लोभी नजरहरू
कस्सिएकै ठाउँमा धस्सियो ।

ग) बाघ खाने मान्छे
आजकाल
बाघ मान्छेमा भन्दा
मान्छे
बाघमा सल्केको छ
हात्ती गैँडामा भन्दा
मान्छे
बाघमा पल्केको छ
एक थरी मान्छले
बाघ बचाउ भनि कराउँछन्
अर्को थरी मान्छले
बाघ दिनहु हराउँछन् ।

दाङ, हाल : काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
तीन ठोक्तक

तीन ठोक्तक

एन बि नेपाली
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी