सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सत्ताका भोका हो

Nepal Telecom ad

यहाँ साजिस रचिँदैछ बैठकबाट
पीडितलाई बचाउन पीडकबाट ।

म यो रङ्गमन्चकी चर्चित नायिका हुँ
पुष्टि गर्नसक्छु जिन्दगी नाटकबाट ।

खुसीको खवर सुन सत्ताका भोका हो
राजिनामा दिए रे ‘यम्’ ले नरकबाट ।

प्रेम पनि खेल हो म पुष्टि गरिदिन्छु
मायामा जितेको धोकाको पदकबाट ।

सोच्छु साहित्यको उत्थान कसरी होला
‘सिर्जना’ को सेवा नभए सर्जकबाट ।

नुवाकोट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस