सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

त्यस्तो राष्ट्रघाती !

Nepal Telecom ad

उही ठूलो उही प्रमुख त्यस्तो राष्टघाती
जहिले पनि जहिले पनि उसकै कुरा माथि ।

आँधी हुरी आयो भने सुतिदिन्छ भैंमा
बाढी आए अडेस लागि बस्छ किनारैमा
खतरा छ अघि भने पछि बस्छ लुकी
खतरा छ पछि भने दौडी जान्छ अघि
सुहाउँछ फूलमाला उसकै शिर छाती
जहिले पनि …

झूटोलाई साँचो पार्ने कला जानेकैले
ब्वाँसोलाई गाईमाता भन्दै मानेकैले
देशै खाए यस्तैउस्तै ढेडू बाँदर भई
छेपाराले ताली लाउँछन् भेडा थाप्छन् सही
ढुंगोलाइ धूपबाती अनि फूलपाती
जहिले पनि जहिले पनि…

ओखलढुङ्गा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी