सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राम ! राम !!

Nepal Telecom ad

गाला चिल्ला, सुटबुट कसी, क्रीजले टल्किएका ।
मुठ्ठी बाट्दै, छलफल गरे, एकता बल्झिएला ?
जे छन् हाम्रा, विधिनियमका, दण्डकारी विधान ।
च्यात्ने धम्की, अतिसय चल्यो, हुन्छ यल्ले निदान ?

चिल्ला गाडी, सुख सयल वा मोज मज्जा गरेर ।
हिँड्छन् नेता , कमिसन लिदै, सर्बहारा भनेर ।।
माले बोल्द्यौ, हिगल उठिद्यौ, बोल बोको हराम ।
मार्क्सवादी हो, कम्युनिजम नै, आज भो राम ! राम !!

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’