जोसेफले नेपाल भ्रमणको क्रममा तराई पुग्दा कुर्ता, पाइजामा …. लगायो । पहाड पुगेपछि कोट,कमिज,पाइन्ट ……लगायो । हिमाल पुगेपछि स्वीटर, ज्याकेट, गलबन्दी , न्यानो पाइन्ट … लगायो । त्यसपछि काठमान्डौतिर लाग्यो । थानकोटबाट भित्र पसेपछि ‘मास्क’ … लगायो ।
Fitkauli