सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कौडी बन्छन् कविता

Nepal Telecom ad

ब्वाँसोहरू राज गर्छन्, लखेटिन्छन् सालकहरू
सहजकर्ता पछारिन्छन्, शिखर चड्छन् बाधकहरू ।

जब माटो लत्याइन्छ, राहु(केतु दाहिना हुन्छन्
ढाडिइन्छन् दलालहरू, चाउरी पर्छन् लेखकहरू ।

बेश्यालय मौलाउँछन्, बोतलहरू बहुलाउँछन्
प्रकाशकको बधशालामा, सेरिइन्छन् पुस्तकहरू ।

अनिकालले ग्रसित हुँदै सुकेनासले पीडित बन्छन्
साहित्यका किसानसँगै कथा नाटक रुपकहरू ।

हुँडारको साम्राज्यमा, बाँदरको जिमदारीमा
कौडी बन्छन् कविता र गजल कथा मुक्तकहहरू ।

२०७३ जेष्ठ २२
काठमाडौ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
पक्का हो

पक्का हो

दुर्गाप्रसाद ग्वालटारे
“यो डरायो” भन्नेसँग

“यो डरायो” भन्नेसँग

दुर्गाप्रसाद ग्वालटारे
आए जस्तो भयो 

आए जस्तो भयो 

दुर्गाप्रसाद ग्वालटारे
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस