सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तर ताक्छ भाला

Nepal Telecom ad

गिर्दो रहेछ मनुवा तल झारभन्दा
कालो रहेछ मन चित्त अँगारभन्दा

‘श्रीराम’ भन्छ मुखले तर ताक्छ भाला
भिन्नै छ व्यक्ति उसको व्यवहारभन्दा

सेतो छ वस्त्र तनमा अझ रामनामी
गर्दैन कर्म उसले व्यभिचारभन्दा

पैसा, स्वनाम, पद, इज्जतको पुजारी
मान्छे छ घातक यहाँ तरबारभन्दा

गोली समान हुन सक्छ मनुष्य बोली
’जिब्रो’ छ कोमल कडा हतियारभन्दा ।

सुर्खेत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस