सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लुटिन्छन् सबैथोकमा

Nepal Telecom ad

अन्नको भूमिका प्रस्ट भो भोकमा
वेदको मर्म को बुझ्छ खै झोकमा

प्रश्न गर्छौ तिमी अस्मितामाथि नै
हो अँध्यारो कहाँ टिक्छ आलोकमा

छन् गफाडी बढी काम गर्ने कमै
व्यर्थका योजना बन्दछन् चोकमा

एकको वेदना हुन्छ साझा कहाँ
शत्रु मात्रै खुसी, शत्रुको शोकमा

भर्छ नेता भुँडी राज्यका कोषले
देशवासी लुटिन्छन् सबैथोकमा

सुर्खेत

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
हैन र यो ?

हैन र यो ?

काशीनाथ मिश्रित
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'