सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पक्का !!

Nepal Telecom ad

१. जति क्याउँ क्याउँ गर गोजी भर्छौँ पक्का !
जति हल्ला गर उति काम फत्ते पक्का !

२. वकम्फुसे विरोध त आलुतामा पो त !
म्याउँ म्याउँ वर्ग वोल्छ अनास्था छ पक्का !

३. मिठो मिठो खायो ! बस्यो ! वेसी गफ चुट्यो !
यी लम्फुको स्वर लुते ! टेरिन्न है पक्का !

४. स्याल हुञिञ ! हाउ हाउ कराएर हिंड्छन् !
को सुन्ने र ! सवै वैरा ! हाम्रो काम पक्का !

५. कस्ता कस्ता वहादुर ! ‘गर्या गर्यै पक्का !’
‘वीरभोग्या वसुन्धरा !’ शक्ति भक्ति पक्का !

५. मोती राम भानु देवकोटा छिटै बिते !
नत्र भने तिनी पनि हेपिंन्थे नि पक्का !

६. यताको त हावै बेग्लै ! वुझ्नेकै छ ‘पक्का’ !
वेकुफ त हल्लै मात्रै ! हल्ला गल्ने पक्का !

७. सर्वज्ञानी रोग नै हो यी ज्ञानी हुन् रोगी !
कामकाज नाईं हल्ला ! बेकामको गल्ला !

८. त्यो वाठो र देशभक्त– हो हो ! होहो ! होहो !!
लाटाले त झर्कै लाए ! बिग्रो देश पक्का !!

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
गफडी पर्‍यो अलपत्र !

गफडी पर्‍यो अलपत्र !

चूडामणि रेग्मी
जसरी हुन्छ सोहोर !

जसरी हुन्छ सोहोर !

चूडामणि रेग्मी
गफ सुप्रबन्ध !

गफ सुप्रबन्ध !

चूडामणि रेग्मी