सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

छुराका कुरा

Nepal Telecom ad

आमाको सिन्दुर र चुराको लागि
बा, बाच्नुपर्छ हामी भुराको लागि

जालो बनाएर, बेरेछ घरमा
अब मेरो पालो, माकुराका लागि

बेसिखेत बाझैँ छ, बारि बाझैँ छ
मुग्लान छदैँछ, पाखुराका लागि

डा. साब, नसोध्नुस्, गाउँको खबर
छ, सिटामोल छ, दादुराका लागि

उपहार मैले, मुटु पठाएथेँ
धेरै धन्यवाद छ, छुराका लागि

रामेछाप

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस