सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चार ठोकान

Nepal Telecom ad

१. नाटक किन
खेती गर्ने मानिसले व्यापार गर्ने नाटक किन
गोजी भर्ने मानिसले हकदार बन्ने नाटक किन
डाक्टर बनी के नै हुन्छ देश बेच्न तयार भए
मान्छे मार्ने मानिसले दिलदार बन्ने नाटक किन ?

२. आधि रहे
बाँकी रहे छायाहरू उडेपछि मायाहरू
सम्बन्धका बगैँचामा झारेपछि फूलहरू
गीतको अर्थ हरायो सङ्गीत थोत्रो हुँदा
आधी रहे तृष्णाहरू गुमेपछि चाहाहरू ।

३. जोकरहरूको लामबद्ध राज
एउटा आउँछ र भ्यागुताको टरटर फलाक्न थाल्छ
अर्को आउँछ र स्यालको हुइँया लगाएर दम्भ फाल्छ
कहिले स्विट्जरल्यान्ड बनाउने त कहिले सिङ्गापुर
लहरमा उभिन्छ र दुनियाँकै बकम्फुस रेलकथा थाल्छ ।

४. जल्नेहरू
जल्नेहरू जल्छन् दुनियाँसँग जल्नुबाहेक हुन्न केही
बदल्नेहरू बदल्छन् दुनियाँलाई बदल्नुबाहेक हुन्न केही
जल्नेहरू र बदल्नेहरू बीचमा खेल्नेहरू हुन्छन् कोही
जल्नेले बदल्नेहरूसँग जिन्दगीमा हार्नुबाहेक हुन्न केही ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको सम्मान

शहीदको सम्मान

डा. भरतकुमार भट्टराई
तीन ठाेकान

तीन ठाेकान

डा. भरतकुमार भट्टराई
व्यङ्ग्यको मूल : विसङ्गति

व्यङ्ग्यको मूल : विसङ्गति

डा. भरतकुमार भट्टराई
फोहोरको थुप्रो

फोहोरको थुप्रो

डा. भरतकुमार भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
तीन ठोक्तक

तीन ठोक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

भोलानाथ सुबेदी
तीन ठोक्तक

तीन ठोक्तक

तेजविलास अधिकारी