सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सबतिर झगडा

Nepal Telecom ad

सबतिर झगडा भै त्रस्त हाम्रा विहान ।
किन र हुन गएको देश मुर्दा समान ।।
जुन भुमि छ मजाको बन्छ सोही चिथारो ।
यदि नियत छ सफा त्यो हुन्छ माटो पियारो ।।

समय वितिरहेछन् छैन बाटा फराक ।
धनि अति जलको खै वाँध गर्छन् मजाक ।।
जडिवुटि उति नै छन् खोज आऊ पहाड ।
अनि चढ चुचुरा ती जाऊ अग्ला हिमाल ।।

दखिनतिर तराई अन्न फल्छन् मनग्य ।
वन जन जलश्रोत् छन् गर्न सक्छौं अवश्य ।।
गरिव किन भएछौं स्वर्ग तुल्यै धरामा ।
रगत र पसिनामा फल्छ मोती गरामा ।।

अझ ति नव युवाको लाम जान्छन् विदेश ।
सब मिलि गर मान्छे बन्छ राम्रो स्वदेश ।।
झिलिमिलि बनिनेछन् गर्दा धेरै विकास ।
नगरि बसिरहेमा मिल्छ काँ त्यो निकास ।।

शहर अनि ति गाऊँ बन्नु पर्छन् मजाले ।
नहर र विजुलीले राज्य चल्छन् निकाले ।।
भर परि अरुकोमा लात मार्छन् छिमेक ।
गर यहि मुलुकैमा चाल्नु पर्छन् विवेक ।।

गुल्मी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भकुण्डो बनाए

भकुण्डो बनाए

चूडा निर्भीक
आएछ यहाँ चाड तिहार

आएछ यहाँ चाड तिहार

चूडा निर्भीक
धिक्कार छौ नायक

धिक्कार छौ नायक

चूडा निर्भीक
विभेद

विभेद

चूडा निर्भीक
गाईजात्रा

गाईजात्रा

चूडा निर्भीक
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला