सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भित्र कर्द हुन्छ कतै

Nepal Telecom ad

घाम झुल्कोस् पश्चिममा भन्ने सर्त हुन्छ कतै
राष्ट्रियता मिथ्या ठान्ने ठुलै बर्ग हुन्छ कतै ।

माटो पनि चन्दन सरि बन्छ कुना कन्दरामा
छारो ठान्दा त्यसैलाई निक्कै हर्ष हुन्छ कतै ।

सिटामोल र जीवनजलको दर्शन नपाई मर्छन् कहिं
आँखा चिम्ली करोडौं र अरब खर्च हुन्छ कतै ।

स्वतन्त्रता छाडा बन्छ अख्तियारी खुँडा बन्छ
प्रजातन्त्र लोकतन्त्रको भिन्नै अर्थ हुन्छ कतै ।

‘प्रसाद’हरू बाँड्छु भन्ने पुजारी र पण्डितहरू
साधु ठानी ढोग्न गयो, भित्र कर्द हुन्छ कतै ।

२०७३ असार ३
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
पक्का हो

पक्का हो

दुर्गाप्रसाद ग्वालटारे
“यो डरायो” भन्नेसँग

“यो डरायो” भन्नेसँग

दुर्गाप्रसाद ग्वालटारे
आए जस्तो भयो 

आए जस्तो भयो 

दुर्गाप्रसाद ग्वालटारे
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस