सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

फेसनको बहार

Nepal Telecom ad

आयो फेसनको बहार अब ता, आँखा भए चञ्चल
जामा म्याडि र स्कर्ट औधि पतला, मच्चाउँने हल्चल ।
नाङ्गै छन् उर ढाड वा उरु अहो, डढ्ने भएछन् तन
आयो फेसनको बहार अहिले, हल्लन्छ धेरै मन ।।१।।

मात्रै छन् कुच कञ्चुकी उर खुलै, लोला र नाभि खुला
धेरै टाइट बस्न नै कठिन छन्, बित्ता कुरेतै लुगा ।
लाखेकै सरि केश रङ्ग रमिता, जिङ्ग्रिङ्ग हुन्छन् सदा
आयो फेसनको बहार अब ता, भन्छन् नयाँ सभ्यता ??

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’