सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सेतीलाई संबोधन !

Nepal Telecom ad

सेती ! तिमी भित्र भित्रै पसेकीले
न त पोखराको नै केही भर छ
कतिको जीवनलिला लुकाइ सक्यौ
अझै कति लुकाउने रहर छ
त्यसकारण, भो बेसरी नसुसाऊ ए अब त
मलाई पनि लुकाई दिन्छ्यौ कि भन्ने डर छ ।

(२०३७ साल, पोखरा)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad