सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बल्ल बुझें

Nepal Telecom ad

अति गरे आकाश धरा थाक्ने, बल्ल बुझें
आफूलाई औसतमा राख्ने, बल्ल बुझें ।

इमानको राजमार्ग हुन्न त्यति सरल
हिँड्न सके समयले डाक्ने, बल्ल बुझें ।

सोझो रुख काटिनेहो रीत दुनियाँको
माछाले नि गड्यौला नै चाख्ने, बल्ल बुझें ।

तलदेखि माथिसम्म देखें मूर्खराज !
नक्कलीले मालगाड़ी हाक्ने, बल्ल बुझें ।

के को हुन्थ्यो पिरिम सिरिम अनि इलु इलु
पगलीले बगली नै ताक्ने, बल्ल बुझें ।

चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस