सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई ठट्यौली

Nepal Telecom ad

१. केटाहरूमा फिलिङ्स
ढुंगालाई भगवान् मानेर पुज्नु आस्था र विश्वास हो तर मन्दिरभित्र राखिएको त्यही ढुंगालाई भगवान् सम्झिएर दूध, लड्डु र फलफूल चढाएर मन्दिर बाहिर बसेका भोका पेटहरूलाई वेवास्ता गर्नुचाहिँ अलिकति हजम नहुने कुरा नै हो । द्याट्स इट ।

एक जना केटालाई सय जना केटीमध्ये एउटी छान्न लगाइयो, हो म मान्छु त्यो केटाले सबैभन्दा राम्री एउटी छान्ला, तर त्यो केटालाई अरू ९९ जना केटीलाई गुमाउनुपर्दा ज्यादै दुख लागेको हुन्छ ।

(कसले भन्छ केटाहरूमा फिलिङ्स नै हुँदैन भनेर ?)

२.अदालतमा तुइलाल र श्रीमती

शेरे स् म आफ्नी श्रीमतीसँग खुसी छैन, मलाई डिभोर्स दिलाइदिनुपर्यो

न्यायाधीश : के यो कुरा साँचो हो ?

श्रीमती : खोइ ? टोलका सबै केटाहरू त मसँग खुसी नै छन् । उहाँलाई मात्र के समस्या छ कुन्नि ?

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad