सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वाचाल हामी

Nepal Telecom ad

हामी पागल हौं यहाँ सब जना सद्देहरू देखिए
हाम्रा लागि त जेल नेल अथवा उत्पीडनै लेखिए
हाम्रो क्रन्दन हुन्छ ढोंग र रुँदा हाँस्ने अरू गर्दछन्
हाम्रा शब्दहरू दबाउन यहाँ लाखौँ दफा बन्दछन् ।।

ती हुन् मालिक नम्र बन्न नसिकी वाचाल हामी भयौं
जे गर्छन् सब ठीक मात्र नभनी के सत्य बोल्ने भयौं
आफ्नो दाल र भात मात्र नघिची के न्याय खोज्ने भयौं
यस्ता पाप गरेर दुष्ट दरिने अन्याय गर्ने भयौं ।।

हाम्रो को उपचार गर्दछ कहाँ लाने लगी लौ थुन
को आईकन बन्द गर्छ निचरी हाम्रा बजेका धुन
हाम्रो यो सरुवा छ रोग नसरोस् धेरै अरूमा पनि
जिभ्रै काट कि लोकमान्य भगवन् बोल्दै नबोलोस् भनी ।।

सुर्खेत

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
शहीदको गुनासो

शहीदको गुनासो

वासुदेव पाण्डेय
नव-भस्मासुर

नव-भस्मासुर

वासुदेव पाण्डेय
विद्रूप वर्तमान

विद्रूप वर्तमान

वासुदेव पाण्डेय
के विश्वविद्यालय ?

के विश्वविद्यालय ?

वासुदेव पाण्डेय
नियति र देश

नियति र देश

वासुदेव पाण्डेय
कहाँ सुन्थ्यो र सत्ताले

कहाँ सुन्थ्यो र सत्ताले

वासुदेव पाण्डेय
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)