सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्यारोडी : मलाई अमेरिका यै

Nepal Telecom ad

आ होइ
ट्याम कटेन घरै मात्र कुरेर
दुई ट्वाक लाउँछु भट्टी तिर पसेर

चिन्ता छैन क्यै

मलाई माग्राटा यै
मलाई वाइन पनि यै
मलाई कक्टेल नि यै

अर्को चुस्की लगाउँछु
चिकेन चिल्ली मगाउँछु

मलाई चाहिने पनि यै
मलाई पोषिलो पनि यै
मलाई ओखति पनि यै

आ होइ
ट्याम कटेन घरै मात्र कुरेर
दुई ट्वाक लाउँछु भट्टी तिर पसेर
भट्टी पस्नु श्रीमतीबाट खतरा छ !!

क्यालिफर्निया, अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
रयाङठ्याङ नमिलेर

रयाङठ्याङ नमिलेर

प्रमोद अमात्य
अब त सर्दिन…

अब त सर्दिन…

प्रमोद अमात्य
तीन दिन बाहिर खान जाने

तीन दिन बाहिर खान...

प्रमोद अमात्य
घुटुमा घुटु

घुटुमा घुटु

गाेपेन्द्रप्रसाद रिजाल
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने