सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पहिले म अनि तिमी बन

Nepal Telecom ad

पहिले म अनि तिमी बन
या तिमी अनि म बन्छु
पहिले महामहिम मलाई भन
अनि पछि म तिमीलाई भन्छु

देश चलाउनु पर्दै पर्दैन यार
यसरि नै आफै नै चलिरहन्छ
कहिले तिम्रो ओठ र आँखा
कहिले मेरो चौडा निधार बलिरहन्छ

तिम्रो र मेरो मिलन र सहमति
बाजी मार्ने जीतै जीतको खेल हो
हाम्रो भूमीमा स्थिरता होला न होला
हामीलाई काईदा र फाईदाको भेल हो

तिमी बने म पालो कुरिरहन्छु
म बने तिमीलाई फकाई टारिरहन्छु
कहिले म त कहिले तिम्रो खोजीमा
एक एक प्रति सम्झौता हाम्रो गोजीमा

पालैपालो बाडेपछि मेरो र तिम्रो भाग
म एउटा शक्ति तिमी अर्को शक्ति
तिम्रो पार्टी र मेरो पार्टी कार्यकर्ताको
सधैँ तिमी र सधैँ मलाई भक्ति ।

लस एन्जेलस

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
वरीयता

वरीयता

राकेश कार्की
आफ्नैको कालो कोट

आफ्नैको कालो कोट

राकेश कार्की
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला