सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धिक्कार, धिक्कार, झन् !

Nepal Telecom ad

बाहूको बल छन्, धनै अतुल छन्, नाता परे सुप्रिमो
लागून् पोल्टिसमा, जयै–विजय छन्, छैनन् भने कुप्रियो ।
खस्क्यो है दलमा, विचार –क्षमता आचार झन् पग्लिए
हेप्छन् मूल्य र मान्यता बिथिति भो, चैतेहरू अग्लिए ।।

झन्डा वा दल नीति दर्शन सबै, बेअर्थ बेअर्थ भो
सिद्धान्तै जति भासिँदा दल यहाँ, बेतर्क बेतर्क भो ।
गूटैको छ जताततै बिगबिगी, पार्टी त बेकार छन्
जो संस्थापन गूट नै दल अरे ? धिक्कार धिक्कार ! झन् ।।

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
क्रान्तिकारी कवि किसानमा प्रणाम !

क्रान्तिकारी कवि किसानमा प्रणाम...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’