सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डिभी पर्या हो

Nepal Telecom ad

चप्पल पड्काउॅदै हात ठटाउॅदै
काठमाडौं छिरेको पनि दशक भो
दाबिलो जस्तो मेरो पेट पनि
लगातार फुलेर फर्सी जस्तो भो
गरियो राजनीति भइयो नेता
मानमर्यादा त ह्वात्तै माथि गो
को कसलाई किन गनु म
मेरो बोलि मै लाहा छाप भो
नेता म यो देश नेपालको
जनता र देशको उन्नति हैन
मेरो चै काठमाडौंमा डिभी पर्या हो|

काठमाडाैं

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
माया गाँस्ने कविता

माया गाँस्ने कविता

साधुराम खड्का
आज पखाल्ने दिवस

आज पखाल्ने दिवस

साधुराम खड्का
आधुनिक मान्छे

आधुनिक मान्छे

साधुराम खड्का
काफि हुन्छ

काफि हुन्छ

साधुराम खड्का
चम्चाकाे साँठगाँठ

चम्चाकाे साँठगाँठ

साधुराम खड्का
हाइकुको बथान

हाइकुको बथान

साधुराम खड्का
अभियन्ताहरूलाई !

अभियन्ताहरूलाई !

गोविन्द वर्तमान
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली