सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जपि बस रामनाम

Nepal Telecom ad

भत्ता र सत्तामा लिप्त भयौ भने

हुँदैन साथ तिमीलाई कोही दिने

लुटेरै खायौ निमुखा जनको धन

खै कसरी बुझ्ला ती साधुहरुको मन

खानसम्म खायौ नेता नाकमुखै बन्द गरी गरी

तिम्रो भलो हुन्थ्यो किन पो

लाग्छ पाप दुख्छ मुटु घरी घरी

न साथीभाइ न इष्टमित्र

चाँहिदैन तिमीलाई सत्ता बाहेक कोही पनि

बिपत् पर्दा को हुन्छ र समीपमा

जपि बस रामनाम भनी !

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
माया गाँस्ने कविता

माया गाँस्ने कविता

साधुराम खड्का
आज पखाल्ने दिवस

आज पखाल्ने दिवस

साधुराम खड्का
आधुनिक मान्छे

आधुनिक मान्छे

साधुराम खड्का
काफि हुन्छ

काफि हुन्छ

साधुराम खड्का
चम्चाकाे साँठगाँठ

चम्चाकाे साँठगाँठ

साधुराम खड्का
हाइकुको बथान

हाइकुको बथान

साधुराम खड्का
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’
असङ्गति

असङ्गति

केशव ज्ञवाली ‘आगत’
पुरस्कार

पुरस्कार

नवराज कार्की
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल