सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अरु म केही भन्दिनँ

Nepal Telecom ad

हो बस्नु होइन,
दगुर्नु हो जिन्दगी
तर लक्ष्यहिन भै दगुर्नु होइन जिन्दगी,
दगुर्दा दगुर्दै बसन पनि
आउनु पर्छ जिन्दगीमा
उनीहरूसँग जसले
दगुर्दा तिम्रो उत्साह बढाए
ताली बजाए
तिमीसंगै भ्याएसम्म दगुरेर
तिम्रो साथ निभाए ।
लक्ष्यहिन तिम्रो दगुराइले
तिमी पुगन सक्छौ
बियावान अनकन्टार ठाउँमा
जहाँ धेरै थोक हुन सक्छ
तर हुँदैनन् ती
जसका लागि तिमी दगुरेका थियौ ।
जसको साथ पाएर तिमी दगुरेका थियौ ।
अब निर्णय तिम्रो छ ।
दगुर्ने मात्रै कि सोचेर दगुर्ने
कि एक क्षण उनका लागि बसिदिने
जसका लागि दगुरिरहेका छौ ।
निर्णय तिम्रो छ
अरु म केही भन्दिनँ ।

विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
पहिले जस्तो किन हुँदैन जोगिरा सरररर

पहिले जस्तो किन हुँदैन...

लक्ष्मण नेवटिया
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
होलीका ठट्यौली

होलीका ठट्यौली

लक्ष्मण नेवटिया
फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

फेरि किन बदनाम हुन्छ...

लक्ष्मण नेवटिया
चार चोक्टा

चार चोक्टा

लक्ष्मण नेवटिया
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला