सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चुनावका दुई ठोक्तक

Nepal Telecom ad

१. आह्वान !

जराजीर्ण—बासी, त ‘काशी’ पुर्याऔँ  
पुराना—कबाडी, मिलेरै हुर्याऔँ । {{read_more}}
परीक्षा भएका, लुला पात्र छोडौँ
उडन्ते— घुमन्ते, फटाहा नजोडौँ ।। १ ।।
नयाँ पूmल फुल्दै, धरा मग्मगाओस्  
पुराना र अल्छी, किनारा समाओस् । 
अहो ! ‘दक्ष माली’, बगैँचा उघारौँ 
महा—मूल्यका, ‘भोट’ हाम्रा सपारौँ ।। २ ।।

२. मतदातालाई अपिल
न हौ भेडा बाख्रा, हुल–हुजतको त्रास नपरौँ  
फकाए–धम्क्याए, विचलित नभै, सम्मति छरौँ । 
फटा–पाजी–लाछी, अब त नचुनौ, दुष्ट–अगुवा  
चुनौ ब्रम्हैदेखि, पठित–जनमार्गी, नव—युवा ।। १।।

उनै छेदी–भेदी, ढुकुर–उर सानो मुटु हुने 
उनै कैला–मैला, परिजनसँगै मात्र रहने । 
उनै लुट्ने कुट्ने, प्रतिगमनका नीच– लठुवा 
नछानौ स्वामीका, अनुचर कयौ पाद—चटुवा ।। २ ।।

धादिङवेँसी
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’