दुई ठोक्तक
१.
जबदेखि तिमीले छोड्यौ हाल उस्तै छ
कहिले पनि नछुट्टिने मायाजाल उस्तै छ {{read_more}}
माया गर्छु यति धेरै भन्दाभन्दै पनि सानू
छोड्यौ तिमीले मलाई किन सबाल उस्तै छ ।
२.
भयो तिमी छोड अब राजनीति नगर
जीवन अन्तै मोड अब राजनीति नगर
कति दिन रुवाउँछौ सोजा जनतालाई
राम्रो सम्बन्ध जोड अब राजनीति नगर ।
नुवाकोट, हाल : काठमाडौं