गर्न नियन्त्रण
सुन तस्करी वारपारमा
समातियो तस्कर मुलद्वारमा
कतै केही भेटिएन केरकारमा 
कहाँ भेट्नु मुलद्वारमा 
जब लुकाइएको थियो ...द्वारमा,
खाली ठाउँ भर्नुस् तर नहाँस्नुस् ।

विराटनगर