सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई ठोकान

Nepal Telecom ad

१. height=
इतिहास हेर्दा पुर्खाले बगाएको रगत र पसिनाको इमानी भेटिन्छ 
त्यहि इतिहास हेर्दा असाम र दसगजा बेची खाने बैमानी भेटिन्छ {{read_more}}
ती देश बेची खाने बैमानीलाई सखाप पारेकै कारण यहाँ 
इतिहासमा लेखिएको वीरगोर्खालीले बनाएको विश्व कीर्तिमानी भेटिन्छ । 

२.
भाग्य पनि फेरिन्थो होला लेख्न मिल्ने भाको भए 
दुःख किन दोहोरिन्थो होला देख्न मिल्ने भाको भए 
सबै मानिस खुसी हुन्थे होला दुःख जति बिर्सिएर 
मनको घाउ पुरिन्थो होला सेक्न मिल्ने भाको भए ।

नुवाकोट
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दुई ठोक्तक

दुई ठोक्तक

कमल पौड्याल
बेलाको बोली- ७८

बेलाको बोली- ७८

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

निशा केसी
तीन ठोक्तक

तीन ठोक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – ७७

बेलाको बोली – ७७

डा. ऋषि बस्ताकाेटी
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल