सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जंगली बाँदरलाई 

Nepal Telecom ad

सधैं हाल्छु ढुङ्ग्रामा कुकुरको पुच्छरलाई height=
सम्भव होला गाई पार्न गधाको खच्चरलाई ?

रच्ने भैयो इतिहासै कामको हैन कुराको 
हवाइजहाज बनाइन्छन् भुसुना र मच्छरलाई ।{{read_more}}

ठटाउनेलाई भत्काउनेलाई बेहोरेरै जुनी बित्यो
कसले पार्ला राजमार्ग पहरा र अक्करलाई ?

किन उज्ज्याउँ चोरीऔंलो बैरीको नाकमा
बरु दोष दिउँ कि यो आफ्नै खप्परलाई !

न सुम्पिएस् है ‘ग्वालटारे’ पाकेको नरिवल
सोमत हुर्मत विवेकहीन जंगली बाँदरलाई ।

२०७४ पौष ५
कौसलटार, भक्तपुर

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
पक्का हो

पक्का हो

दुर्गाप्रसाद ग्वालटारे
“यो डरायो” भन्नेसँग

“यो डरायो” भन्नेसँग

दुर्गाप्रसाद ग्वालटारे
आए जस्तो भयो 

आए जस्तो भयो 

दुर्गाप्रसाद ग्वालटारे
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस